अभिनेत्री सन्नीले आफ्नो जीवनीमा बनेको डकुमेन्ट्री भारतमा रीलीज गर्न किन चाहँदैनन् त?
पुर्व पोर्न स्टार तथा पछिल्लो बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्नो जीवनीमा बनेको डकुमेन्ट्री (मोष्टली सनी) भारतमा रिलीज गर्न चाहदैनन् । किन भने सन्नीले ठान्छिन् आफ्नो जीवनीमा आधारीत डकुमेन्ट्रीलाई भारतमा न्याय गर्दैनन् ।
(मोष्टली सनी) डकुमेन्ट्री अभिनेत्री सन्नीको जीवनको यात्राको बारेमा रहेको छ । जँहा क्यानाडाको ओन्टारीयो प्रान्तको शहरमा एक रुढिबादी शिख परिवारमा जन्मेकी सन्नी लीयोनीको बाल्य अवस्था देखि लस एन्जिलश सम्मको उनको यात्रालाई समाबेश गरीएको छ ।
त्यस्तै उनको आफ्नो फिल्मी करीयरको बयान पनि गरीएको छ ।
अभिनेत्री सन्नी लियोनीले आफ्नो जीवनीमा आधारीत उक्त बृत्तचित्र भारतमा रीलीज गर्न चाहेका छैनन् । सन्नीले एक साक्षात्कार समारोहमा आफ्नो जीवनीमा बनेको फिल्म भारतमा रीलीज गर्न नचाहेको बताएकी छिन् ।
किन भने उक्त फिल्ममा आफ्नो कहानी नभएर अरु कसैको बिचार र अवधारणामा आधारीत रहेको बताईन् । उक्त डकुमेन्ट्रीलाई मेहता मेहराले निर्देशन गरेका हुन् । भर्खरै मात्र उक्त फिल्म डकुमेन्ट्रीको टोरोन्टो अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रिमियर पनि भएको थियो ।
0 comments