हेर्नुहोस् यी १० खत्तम जागिर, यो हेर्दा तपाइँले आफ्नो जागिरलाई सम्मान गर्नुहुन्छ - see more
अधिकाँश मानिस आफूले गर्ने काम दिक्क लाग्दो भएको गुनासो गर्छन् । धेरैलाई आफ्नो जागिर अरुको भन्दा नराम्रो भएको गुनासो हुन्छ । तर संसारमा अनेक अनेक किसिमका जागिर हुन्छन् ।यहाँ संसारका सबैभन्दा खत्तम मानिएका १० जागिरको चर्चा गरिएको छ जुन तस्विर देखेपछि तपाइँलाई आफ्नो जागिर उत्तम लाग्नेछ । -
1-दुर्गन्ध हटाउने औषधीको परीक्षण गर्ने काम, यो काम गर्नेले ग्राहकलाई औषधी लगाएर प्राइभेट पार्ट सुंघ्नु पर्ने हुन्छ ।
२- नाली तथा ढल सफा गर्नेहरुः विकशित देशमा विद्युतीय माध्यमबाट नाली सफा गरिन्छ तर भारत, नेपाल लगायतका देशमा अझै पनि मानिस पसेर नाली तथा ढल सफा गर्छन् ।
३- जनावरलाई हस्तमैथुन गराउनेः ठूला ठूला ल्याबमा जनावरलाई हस्तमैथुन गराएर जनावरको वीर्य संकलन गरिन्छ ।
४- मोबाइल शौचालय सफा गर्नेहरुः शहरमा मोबाइल शौचालय सफा गर्नेहरुको जागिर पनि खत्तमको सूचीमा पर्छ ।
५- जनावरको खाना चाख्नेहरुः विभिन्न ल्याबमा जनावरका लागि उत्पादन गर्ने क्रममा ल्याबमा मानिसहरुलाई ती खाना चाख्न लगाइन्छ ।
६- हात्तिलाई शौचालयः विभिन्न शोधकेन्द्रमा जनावरहरुको दिशा संकलन गर्नका लागि मानिसहरु खटाइएका हुन्छन् । यस्ता ल्याबमा हात्ति जस्ता ठूला जनावरको समेत दिशा संकलन गर्नु पर्ने हुन्छ ।
७- लामखुट्टे शोधकर्ताः लामखुट्टेको विषयमा अनुसन्धान गर्नेहरुलाई पनि दुखिया मानिन्छ । किन भने उनीहरुको जागिर पनि संसारका खत्तम जागिरको सूचीमा पर्छ ।
८- गोहीलाई तालिम दिने- गोहीलाई तालिम दिने काम जोखिमपूर्ण हुन्छ । तर मानिसहरुले यस्तो जागिर पनि गरिरहेका छन् ।
९- मरेको मान्छेको शरीर सफा गर्नेः विभिन्न अस्पतालमा पोष्टमर्टम तथा अन्य परीक्षणका लागि मरेका मानिसहरुको शरीर सफा गर्ने कर्मचारी राखिएको हुन्छ । यो काम खत्तम कामको सूचीमा अग्र स्थानमा छ । -
१०- भवन पेन्टिङः ठुला ठुला भवन पेन्टिङ गर्नेहरु संसारमा सबैभन्दा असुरक्षित मानिन्छन् । उनीहरुको जिउ ज्यानको सुरक्षाको कुनै पनि शुनिश्चितता हुँदैन ।
0 comments